अन्जनी क्वार्टरफाईनलमै रोकिईन्

आईबीए उमन्स वल्र्ड बक्सिङ च्याम्पियनसिप २०२३ मा दुई बाउट जित्दै ईतिहास बनाउन सफल नेपालकी मुक्केबाज अन्जनी तेलीले आज भएको क्वाटरफाईनल खेलमा बेलारुसकी खेलाडीसंग उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै पनि जित हासिल गर्न सकिनन् । पाचै वटा जजहरुले बेला रुषकी खेलाडीको पक्षमा निर्णय दिदा ०ः५ को युनानिमस डिसिजनको आधारमा अन्जनीले पराजय भोग्नु परेको थियो । यसरी अन्जनी सहित नेपालका सात जना मुक्केबाजहरुको वल्र्ड उमन्स बक्सिंग च्याम्पियनशिपको खेल यात्रा रोकिएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373