अभिलाषा थाइल्यान्ड जाने

एटीएफ यु–१४ एसियन ¥याकिङ प्रतियोगिता सर्किट १÷२ मा सहभागी हुन लनटेनिस खेलाडी अभिलाषा विष्ट शनिबार थाइल्यान्डको बैंकक जाँदैछिन् ।
प्रतियोगिता जुलाई १८ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । अभिलाषासंगै अखिल नेपाल लनटेनिस संघका सदस्य अजय विष्ट पनि बैंकक जाने छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309