अल्ट्राधाविका राई र पण्डित सम्मानित

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेशनल जोग्राफी एडभेन्चर अफ दि ईयर २०१६ अवार्ड विजेता अल्ट्रा धाविका मिरा राई र सातै महादेशको सर्वोच्च शिखर आरोहण गर्न सफल संजय पण्डितलाई सम्मान गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मिरालाई नगद १० हजार सहित प्रशंसा पत्र र पण्डितलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373