अशोकलाई अस्ट्रेलियमा स्वर्ण

अस्ट्रेलियामा जारी पोर्ट स्टेफन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी अशोक खड्काले स्वर्ण जितेका छन् ।
अस्ट्रेलियाको सिड्नीस्थित पोर्ट स्टेफनमा अशोकले ३१–३९ वर्ष उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । प्रतियोगितामा आइतबार अशोकले ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373