अशोक उत्तीर्ण 2:37 अपराह्न, मंगलबार, वैशाख १७, २०७६ राखेप तेक्वान्दोका अशोक खड्का ट्युनिसियामा भएको पारा रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् । सेमिनार गत मार्च २७ तारिखदेखि २९ तारिखसम्म भएको थियो । अशोक ग्योरोगी र पुम्सेतर्फ पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् । सेयर गर्नुहोस् फेसबुक प्रतिक्रिया
फेसबुक प्रतिक्रिया