आईटिएफः धनसिंह परियारलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत बागलुङ्गमा भएको प्रतियोगितामा ब्लुबेल्ट प्याट्रन तर्फ नेपाली सेनाका धनसिंह परियारले स्वर्ण हात पारे । उनले लुम्बिनीका सफल परियारलाई पराजित गर्दै रजतमा खुम्चन बाध्य पारे ।
यस्तै रेडबेल्ट तर्फ गण्डकीका भिम गाहाले स्वर्ण र लुम्बिनीका सन्देश सुनारले रजत पाए ।
फेसबुक प्रतिक्रिया