आर्विटर सेमिनार सुरु

नेपाल बुद्धिचाल संघको आयोजना तथा नेकोस चेस एकेडेमीको व्यवस्थापनमा राष्ट्रिय आर्विटर रिफ्रेसर कोर्स र राष्ट्रिय आर्विटर सेमिनार सोमबारदेखि सुरु भएको छ ।
तीनदिने सेमिनारमा भारतका अन्तर्राष्ट्रिय आर्विटर धर्मेन्द्र कुमारले राष्ट्रिय आर्विटरलाई प्रशिक्षण दिने छन् । सेमिनारमा ४० प्रशिक्षार्थी सहभागी छन् ।
सेमिनारको एसियन चेस फेडेरेसनका उपाध्यक्ष भरत सिंह चौहानले एक कार्यक्रमबीच उद्घाटन गरे । आयोजक संघका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा एसियन जोनल ३.२ का अध्यक्ष राजेशहरि जोशीलगायतले मन्तब्य राखेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373