उपनिर्देशक शर्मालाई महत्वपूर्ण जिम्मेवारी प्रदान

काठमाडौं, असोज १६ गते ।
राष्ट्रिय खेलकुद परिषद्ले तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक एवं बरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मालाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोछ । परिषद्ले २०७९ अशोज ११ गते देखि लागु हुने गरि शर्मालाई बक्सिङ्गको मुख्य प्रशिक्षक र अशोज २३ गते देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी समेत प्रदान गरेको हो । अशोज १७ गते तालिम तथा प्रशिक्षण विभागका निर्देशक हिमाल दाहालको उमेर हदका कारण अनिवार्य अवकास हुने भएकाले रिक्त पदमा सार्वजनिक विदा परेका कारण तत्काल नियुक्त गर्न नमिल्ने भएकाले अशोज २३ गते देखि लागु हुने गरि निर्देशक पदको समेत जिम्मेवारी प्रदान गरेको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309