एसियाडका लागि स्क्वास खेलाडी छनोट

नेपाल स्क्वास एन्ड राकेट्स सघले बुधबार १९ औँ एसियाली खेलकुदका लागि छ खेलाडी चयन गरेको छ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि समान ३–३ पुरुष÷महिला गरी ६ खेलाडी छनोट भएको नेपाल स्क्वास एन्ड ¥याकेट्स संघले जनाएको छ ।
पुरुषतर्फ अरहान्तकेशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन तथा महिलातर्फ विपना ब्लोन, वृmष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट भए । असोज ६ गतेदेखि सुरु हुने एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373