ओझा र बोहरा हंगेरी जाने

युरोप हंगेरीयन सोबुकाई जेन्डो कराते संघको निमन्त्रणामा आयोजनामा हुन गईरहेको “अन्तराष्ट्रिय कराते सेमिनार २०१६” अगष्ट १२ तारिक देखि १४ तारिक सम्म हंगेरीको राजधानी बुडापेष्टमा हुने कार्यक्रमा नेपालबाट सहभागी हुनको लागि नेपाल सितोरियो कराते डो, शाखा डोजो सामाखुशी र नव शान्ति डोजोका प्रमुख प्रशिक्षक राजेन्द्र कुमार ओझा र खेलाडी गोपाल बोहोरा अगष्ट ११ तारिक त्यस तर्फ प्रस्थान गर्ने भएका छन् । गोपाल बोहरा भने हाल कोरियामा रहेकाले कोरियाबाटै हंगेरी प्रस्थान गर्ने छन् । कार्यक्रम पश्चात अष्ट्रिया,बेलजियम र फ्रन्सको राजधानी पेरिस हुदै १८ तारिक काठमाडौं फर्कने छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420