कबड्डी खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट कबड्डी खेलाडी छनोट भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुषमा आशिष थिङ, सुरज अधिकारी, कुँवेर कार्की, कुशल श्रेष्ठ, सौगात घले, सौगात कार्की, कोशिस गिरी, धवल कुँवर, सुजन गोले, अमृत खत्री, अश्विन श्रेष्ठ र उत्सव केसी छनोट भए ।

महिलामा सन्जु धामी, बबिता पकवाल, सन्ध्या कालीकोटे, अर्चना चित्रकार, संगीता सुनुवार, स्वस्तिका श्रेष्ठ, करिश्मा धामी, भावना ठकुल्ला, सुजनी राय, सुष्मा गाहा, अन्जु खड्का र स्वेच्छा बम ठकुरी छानिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373