क्योकुसिन टोली भारत जाने

प्रथम अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाल इन्टरनेसनल क्योकुसिन कराते संघको टोली बिहीबार भारतको गुहाटी प्रस्थान गर्दैछ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । संघका महासचिव एवं ब्रान्च चिफ प्रेमनाथ श्रेष्ठको नेतृत्वमा १५ खेलाडीसहित २१ सदस्यीय टोली भारत जान लागेको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373