खेलकुद शिक्षक पाठ्यक्रम कार्यशाला

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले विद्यालय खेलकुद शिक्षक पाठ्यक्रमलाई समय सापेक्ष परिमार्जन गर्न एकदिने कार्यशाला बिहीबार आयोजना ग¥यो ।
पहिले तयार गरिएको ३ महिने पाठ्यक्रमलाई १५ दिने बनाउन कसरी उपयुक्त हुन्छ भन्ने राय सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको सानका निर्देशक संगमसिं थापाले जानकारी गराए ।
सानका शिवराज भट्टले प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई समय साक्षेप बनाइने जानकारी दिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पाठ्यक्रम वैज्ञानिक र समय सुहाउदो हुनु पर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373