गुरुङ सम्मानित

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ शनिबार सम्मानित भएका छन् । दशैंलगायत विभिन्न चाँड पर्वको उपलक्ष्यमा काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएवापत सम्मान गरेको हो ।
आपूर्ति मन्त्री दीपक बोहराले गुरुङलाई कदरपत्र प्रदान गरी सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहराले तेक्वान्दोको विकासका लागि प्रस्ताव ल्याए आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373