जुडो टोली रुसतर्फ

छैटौं चिल्डे«न अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार रसियाको याकुज प्रस्थान गरेका छन् ।
जुलाई ५ देखि १२ तारिखसम्म हुने गेम्सको पुरुष ५५ केजीमा रोशन डोङ तथा महिला ४८ केजीमा सारदाकुमारी खत्रीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा मोहन सुनुवार छन् । उनीहरुलाई नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420