जेएफएमा फुटबल वर्कसप

काठमाडौं, २ चैत । जुनियर फुटबल एकेडेमी (जेएफए) ले फुटबल तथा फिटनेससम्बन्धी विभिन्न ज्ञान दिने उद्देश्यले वर्कसप आयोजना गरेको छ ।

शनिबार बालुवाटारमा आयोजना गरेको वर्कसपमा विभिन्न विद्यालयमा अध्ययनरत एक सयभन्दा बढी छात्र छात्राको सहभागिता रहेको थियो ।

सहभागीलाई एकेडेमीका मुख्य प्रशिक्षक प्रज्वलप्रताप क्षत्री, थ्रीस्टार क्लबका प्रशिक्षक रवीन्द्र सिलाकार, गोरख केसी, किरण खनाल, पुष्प विष्ट र फिजियो आविष्कार पुडासैनीले प्रशिक्षण दिएका थिए ।

सहभागी छात्र छात्रालाई राष्ट्रिय फुटबल टोलीका खेलाडी भरत खवास र एकेडेमीका अध्यक्ष रिजन खड्काले प्रमाणपत्र 

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373