टेक्निकल सेमिनार

निहोन सोतोकान कराते डो संघको आयोजनामा दोश्रो टेक्निकल सेमिनार सम्पन्न भएको छ । सेमिनारमा ३५ सिनियर खेलाडीको सहभागिता रहेको थियो ।
प्रमुख प्रशिक्षक मुना आले मगर र वरिष्ठ प्रशिक्षक प्रकाश थापा मगरले सेमिनार सञ्चालन गरेका थिए । सहभागीलाई संघका अध्यक्ष जितेन्द्रबहादुर मोक्तान, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309