नवौंका लागि नेपाल टेलिकम संग प्रायोजन सम्झौता
गण्डकी प्रदेशको पोखरा लगातय विभिन्न जिल्लामा मिति २०७९ अशोज २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल टेलिकमविच प्रायोजन सम्वन्धि सम्झौता भएको छ ।
टेलिकमले ब्यापार प्रवर्धनार्थ नवौं राष्ट्रिय खेलकुद अन्तरगत हुने विभिन्न प्रतियोगिताहरुमा टेलिकमको ब्यानरहरु प्रयोग गर्ने र टेलिकमले राष्ट्रिय खेलकुद परिषद्लाई प्रायोजन बापत ५ लाख प्रदान गर्ने सम्झौता भएको हो ।
फेसबुक प्रतिक्रिया