Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

नवौं राष्ट्रिय खेलकुद : कबड्डीमा लिग चरणका ६-६ खेल सम्पन्न

नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताअन्र्तगत कबड्डी प्रतियोगितामामहिलातथापुरुष स्पर्धा अन्र्तगतलिग चरणका ६-६ खेल सम्पन्नभएका छन् ।
सोमबार पोखरामाभएको प्रतियोगितामा पुरुषतर्फ बाग्मतीप्रदेश, त्रिभूवनआर्मी क्लव, लुम्बिनीप्रदेश, सुदुरपश्चिमप्रदेश, कर्णालीप्रदेश र गण्डकीविजयीभएका छन् ।
प्रतियोगिताअन्र्तगतपहिलो खेलमाबाग्मतीप्रदेशले सशस्त्रप्रहरी बललाई ३६–३१ पोइन्ट ग¥यो । दोस्रो खेलमा नेपालप्रहरी क्लवत्रिभूवनआर्मी क्लवसँग७५–२२ पोइन्टको फराकिलो अन्तरले पराजितहुँदा तेस्रो खेलमालुम्बिनीप्रदेशले मधेशलाई ५२– २५ पोइन्टले पराजितगर्दै विजयीभयो ।
चौथौं खेलमा सशस्त्रप्रहरी बललाई सुदुर पश्चिमले ४३ – २६ ले पराजितग¥यो, पाँचौ खेलमा नेपालप्रहरीले कर्णालीप्रदेशलाई ४४ – ३६ ले पाखालगाउँदाअन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्वर १ लाई ७५–३३ ले पराजितगर्दै विजयीभयो ।
यस्तै महिलातर्फ लुम्बिनीप्रदेश, त्रिभूवनआर्मी क्लव, नेपालप्रहरी क्लव, लुम्बिनीप्रदेश, बाग्मतीप्रदेश र सशस्त्रप्रहरी बल विजयीभएका छन् ।
प्रतियोगितामालुम्बिनीप्रदेशले प्रदेश नम्वर १ लाई ४७– २४ ले पराजितगर्दा दोस्रो खेलमाबाग्मतीप्रदेशलाई त्रिभूवनआर्मी क्लवले ७५–२० पोइन्टको फराकिलो अन्तरले पराजितगर्दा तेस्रो खेलमा कर्णालीप्रदेश नेपालप्रहरीसँग ६५–२२ ले पराजितभयो ।
चौंथो खेलमा गण्डकी प्रदेश लुम्बिनीप्रदेशसँग ३४ – १७ ले पराजितहुँदापाँचौं खेलमाबाग्मतीले मधेश प्रदेशलाई ३५–२० ले पाखालगायो । अन्तिम खेलमा सशस्त्रप्रहरी बलले सुदुर पश्चिमप्रदेशलाई ४४–२१ पोइन्टले पन्छाउँदै जितदर्ता गरेको हो ।
प्रतियोगिताअन्र्तगतमंगलबार (भोलि) महिलातथापुरुषदुवैतर्फ ६–६ खेल सञ्चालनगरिने छ । जसअन्र्तगतमहिलातर्फ प्रदेश नम्वर १ र कर्णालीप्रदेश, त्रिभूवनआर्मी क्लव र सुदुरपश्चिमप्रदेश, नेपालप्रहरी क्लव र लुम्बिनीप्रदेश, मधेश प्रदेश र सशस्त्रप्रहरी बल, प्रदेश नम्वर १ र गण्डकी प्रदेश यस्तै अन्तिम खेल बाग्मतीप्रदेश र सुदुर पश्चिमप्रदेशकाविचमा सञ्चालनहुनेछ ।
यस्तै पुरुषतर्फ बाग्मतीप्रदेश र मधेश प्रदेश, त्रिभूवनआर्मी क्लव र गण्डकी प्रदेश, लुम्बिनीप्रदेश र सशस्त्रप्रहरी बल, कर्णालीप्रदेश र प्रदेश नम्वर १, बाग्मतीप्रदेश र सुदुरपश्चिमप्रदेश र अन्तिम खेलमा नेपालप्रहरी क्लव र गण्डकी प्रदेश आम्नेसाम्ने हुनेछन् ।
लिगकम नकआउटका आधारमा सञ्चालनभइरहेकोप्रतियोगितामा समुह ‘क’मात्रिभूवनआर्मी क्लव, कर्णालीप्रदेश, प्रदेश नम्वर १, नेपालप्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’मालुम्बिनीप्रदेश, बाग्मतीप्रदेश, मधेश प्रदेश, सुदुरपश्चिमप्रदेश र सशस्त्रप्रहरी बल छन् ।
महिलातर्फ समुह‘क’मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्रप्रहरी वल, बाग्मतीप्रदेश र सुदुर पश्चिमप्रदेश छन् । यस्तै समुह‘ख’मा नेपालप्रहरी, प्रदेश नम्वर १, गण्डकी प्रदेश, कर्णालीप्रदेश र लुम्बिनीप्रदेश छन् ।
प्रतियोगितापोखरा १२ माटोपानीस्थितएसआर केसी क्याटरीङमाजारी छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464