नवौं राष्ट्रिय खेलकुद : कबड्डीमा लिग चरणका ६-६ खेल सम्पन्न
नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताअन्र्तगत कबड्डी प्रतियोगितामामहिलातथापुरुष स्पर्धा अन्र्तगतलिग चरणका ६-६ खेल सम्पन्नभएका छन् ।
सोमबार पोखरामाभएको प्रतियोगितामा पुरुषतर्फ बाग्मतीप्रदेश, त्रिभूवनआर्मी क्लव, लुम्बिनीप्रदेश, सुदुरपश्चिमप्रदेश, कर्णालीप्रदेश र गण्डकीविजयीभएका छन् ।
प्रतियोगिताअन्र्तगतपहिलो खेलमाबाग्मतीप्रदेशले सशस्त्रप्रहरी बललाई ३६–३१ पोइन्ट ग¥यो । दोस्रो खेलमा नेपालप्रहरी क्लवत्रिभूवनआर्मी क्लवसँग७५–२२ पोइन्टको फराकिलो अन्तरले पराजितहुँदा तेस्रो खेलमालुम्बिनीप्रदेशले मधेशलाई ५२– २५ पोइन्टले पराजितगर्दै विजयीभयो ।
चौथौं खेलमा सशस्त्रप्रहरी बललाई सुदुर पश्चिमले ४३ – २६ ले पराजितग¥यो, पाँचौ खेलमा नेपालप्रहरीले कर्णालीप्रदेशलाई ४४ – ३६ ले पाखालगाउँदाअन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्वर १ लाई ७५–३३ ले पराजितगर्दै विजयीभयो ।
यस्तै महिलातर्फ लुम्बिनीप्रदेश, त्रिभूवनआर्मी क्लव, नेपालप्रहरी क्लव, लुम्बिनीप्रदेश, बाग्मतीप्रदेश र सशस्त्रप्रहरी बल विजयीभएका छन् ।
प्रतियोगितामालुम्बिनीप्रदेशले प्रदेश नम्वर १ लाई ४७– २४ ले पराजितगर्दा दोस्रो खेलमाबाग्मतीप्रदेशलाई त्रिभूवनआर्मी क्लवले ७५–२० पोइन्टको फराकिलो अन्तरले पराजितगर्दा तेस्रो खेलमा कर्णालीप्रदेश नेपालप्रहरीसँग ६५–२२ ले पराजितभयो ।
चौंथो खेलमा गण्डकी प्रदेश लुम्बिनीप्रदेशसँग ३४ – १७ ले पराजितहुँदापाँचौं खेलमाबाग्मतीले मधेश प्रदेशलाई ३५–२० ले पाखालगायो । अन्तिम खेलमा सशस्त्रप्रहरी बलले सुदुर पश्चिमप्रदेशलाई ४४–२१ पोइन्टले पन्छाउँदै जितदर्ता गरेको हो ।
प्रतियोगिताअन्र्तगतमंगलबार (भोलि) महिलातथापुरुषदुवैतर्फ ६–६ खेल सञ्चालनगरिने छ । जसअन्र्तगतमहिलातर्फ प्रदेश नम्वर १ र कर्णालीप्रदेश, त्रिभूवनआर्मी क्लव र सुदुरपश्चिमप्रदेश, नेपालप्रहरी क्लव र लुम्बिनीप्रदेश, मधेश प्रदेश र सशस्त्रप्रहरी बल, प्रदेश नम्वर १ र गण्डकी प्रदेश यस्तै अन्तिम खेल बाग्मतीप्रदेश र सुदुर पश्चिमप्रदेशकाविचमा सञ्चालनहुनेछ ।
यस्तै पुरुषतर्फ बाग्मतीप्रदेश र मधेश प्रदेश, त्रिभूवनआर्मी क्लव र गण्डकी प्रदेश, लुम्बिनीप्रदेश र सशस्त्रप्रहरी बल, कर्णालीप्रदेश र प्रदेश नम्वर १, बाग्मतीप्रदेश र सुदुरपश्चिमप्रदेश र अन्तिम खेलमा नेपालप्रहरी क्लव र गण्डकी प्रदेश आम्नेसाम्ने हुनेछन् ।
लिगकम नकआउटका आधारमा सञ्चालनभइरहेकोप्रतियोगितामा समुह ‘क’मात्रिभूवनआर्मी क्लव, कर्णालीप्रदेश, प्रदेश नम्वर १, नेपालप्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’मालुम्बिनीप्रदेश, बाग्मतीप्रदेश, मधेश प्रदेश, सुदुरपश्चिमप्रदेश र सशस्त्रप्रहरी बल छन् ।
महिलातर्फ समुह‘क’मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्रप्रहरी वल, बाग्मतीप्रदेश र सुदुर पश्चिमप्रदेश छन् । यस्तै समुह‘ख’मा नेपालप्रहरी, प्रदेश नम्वर १, गण्डकी प्रदेश, कर्णालीप्रदेश र लुम्बिनीप्रदेश छन् ।
प्रतियोगितापोखरा १२ माटोपानीस्थितएसआर केसी क्याटरीङमाजारी छ ।
फेसबुक प्रतिक्रिया