बास्केटबल : सेमिफाइनल खेल भोलि

नवौं राष्ट्रिय खेलकुद अन्र्तगत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनल खेल भोलि (मंगलबार) हुने भएको छ । लिग चरणमा खेलाईएको प्रतियोगितामा फुल कोर्ट र थ्री बाइ थ्री बाट ४-४ समुह छनोट भएका छन् ।
फुल र्काेट तर्फ महिला बास्केटबलको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेश बिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेश बिच हुनेछ ।
यसै गरि थ्री बाइ थ्री को पहिलो सेमिफाइनल खेल भोलि विहान ८ः३० बजे त्रिभुवन आर्मी र गण्डकी प्रदेश बिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल भोलि विहान ९ बजे एपीएफ र वाग्मती प्रदेश बिच हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373