नेपालका लागि एक सयौँ खेल खेल्ने पहिलो खेलाडी – किरण

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु नेपालका लागि एक सयौँ खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । फिफा विश्वकप छनोट अन्तर्गत यमन विरुद्ध पहिलो रोजाईँमा खेल्दै उनले एक सय खेल खेल्ने दुर्लभ कीर्तिमान बनाएका हुन् । उनलाई खेलअघि १०० लेखिएको जर्सी समेत प्रदान गरिएको थियो ।

उनले नेपालका लागि एक सय अन्तर्राष्ट्रिय खेल खेल्ने दुर्लभ कीर्तिमान बनाएका हुन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420