नेपालको बक्सिङ्ग प्रशिक्षण सम्हाल्न विदेशी प्रशिक्षक 

१९ औ एशियन गेम्सको तयारीमा रहेका २६ जना नेपाली बक्सिङ्ग प्रशिक्षण सम्हाल्न शिव सिंह नेपाल आएका छन । भारतका पुर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ्ग सिंह विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याप्यिन मुक्केबाज उत्पादन गर्न सफल रहेका थिए । सिंहले आगामी १९ औ एशियनको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन । उहासंगै प्रशिक्षणमा नेपाली बक्सिङ्गका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पुर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् । प्रशिक्षण विहान र बेलुका दशरथ रंगशालामा भईरहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373