नेपाल उपविजेता

भारतको कोलकातामा भएको दोश्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल दोश्रो भएको छ । नेपालले १२ स्वर्ण, ५ रजत र १० कांस्य हात पा¥यो ।
अन्तिम दिन जुनियर यु–१९ महिला एकल कातामा नेपालीकी मन्दिरा थापाले भारतलाई ४–१, सिंगापुरलाई ३–२ तथा बंगलादेशलाई ४–१ ले पराजित गर्दै स्वर्ण जितिन् । कुमुतेतर्फ भने मन्दिरा कांस्यमा सीमित भइन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309