परम्परागत धनुषवाण सुरु

नेपाल आर्चरी संघको आयोजनामा चौथो परम्परागत धनुषवाण प्रतियोगिता मंगलबारदेखि सीतापाइलामा सुरु भएको छ ।
मार्फाली थकाली सेवा सदनको सहयोगमा भइरहेको प्रतियोगितामा ६० पुरुष खेलाडीको सहभागिता रहेको तारा संघका अध्यक्ष लक्ष्मण हिराचनले जनाएका छन् । प्रतियोगताको नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) का महासचिव गोविन्द भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे ।
पहिलो दिन व्यक्तिगत स्पर्धामा म्यागदी मगर समाजका तालबहादुर गर्बुजा ६ अंक, नेपाल छन्त्याल संघका प्रताप छन्त्याल ४ अंक तथा मगर समाजका झग पुर्जा ३ अंकसाथ शीर्ष तीन स्थानमा रहेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309