परिषद्का कार्ययोजना बारेमा अन्तरक्रिया
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव विष्णुराज ढकालले परिषद्का कार्ययोजना बारेमा आईतबार परिषदका कर्मचारीहरुसंग अन्तरक्रिया गरेका छन् । उक्त अन्तरक्रिया कार्यक्रममा परिषद्का विभागिय प्रमुख, निर्देशक, उपनिर्देशक र शाखा प्रमुखहरुले परिषद्का कार्ययोजना बारेमा आफ्नो राय र कार्ययोजना पत्र पेश गरेका थिए ।
फेसबुक प्रतिक्रिया