पलिस्थालाई स्वर्ण

पलिस्था कक्षपतिले १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । पलिस्थाले महिला क्याडेट ३० केजीमा भारतकी भुवनेश्वरीलाई पराजित गरी स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

थाइल्यान्डमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा राहुल श्रेष्ठले कांस्य जिते । कांस्य पदकको भिडन्तमा राहुलले ब्राजिलका खेलाडीलाई हराएका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309