पाण्डे दोश्रो

अन्तरराष्ट्रिय किक बक्सिङ् प्रतियोगितामा नेपालका दुर्गाराज पाण्डेले दोस्रोस्थान हासिल गरेका छन् । विश्व किक बक्सिङ् महासङ्घले इजिप्टको सिक्स अक्टोबर सिटिमा हालै आयोजना गरेको उक्त प्रतिस्पर्धामा पाण्डे अन्तिममा इजिप्टका प्रतिद्वन्द्वीसँग पराजित भएका थिए । त्यअििघ उनले आफ्ना प्रतिस्पर्धिलाई पार लगाउँदै फाइनल चरणमा प्रवेश गरेका थिए । तीन दिनसम्म आयोजना भएको प्रतिस्पर्धामा विश्वभरका १६ देश सहभागि थिए । पाण्डेले ८० केजी स्पर्धामा सो सफलता प्राप्त गरेका थिए । यो प्रतियोगिता हरेक दुई बर्षमा आयोजना हुने गर्छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373