प्रतापको एकल अग्रता

नेपाल छन्त्याल संघका प्रताप छन्त्यालले चौथो परम्परागत धनुषवाण प्रतियोगिताको चौथो दिन शुक्रबार एकल अग्रता बनाएका छन् । उनको कूल ११ अंक भएको छ ।
सीतापाइलास्थित मार्फा थकाली सेवा सदनमा भइरहेको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबका प्रेम थापा मगर ९ अंकसाथ दोश्रो स्थानमा छन् ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगितामा मार्फा थकाली सेवा सदनका चित्रलाल हिराचन र म्याग्दी मगर समाजका तालबहादुर गर्बुजा समान ८–८ अंकसाथ संयुक्त रुपमा तेश्रो स्थानमा छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373