प्राविधिक उपसमितिको बैठक

सातौं राष्ट्रिय खेलकुदका लागि गठित प्राविधिक उपसमितिको बैठक आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको उपस्थितिमा उपसमितिका संयोजक राखेपका सदस्य गंगा थापाको अध्यक्षतामा बसेको बैठकमा खेलकुद सामाग्री, खेलस्थललगायतका विषयमा राष्ट्रिय खेल संघका प्रतिनिधिहरुसंग छलफल भएको सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनालले जनाएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309