फेन्सिङ्ग प्रतियोगिता भोलीदेखि

नवौं राष्ट्रिय प्रतियोगिता अन्तरगतको फेन्सिङ्ग प्रतियोगिता भोलीबाट हुने भएको छ । नेपाल फेन्सिङ्ग संघका महासचिवका श्री सुजनलाल श्रेष्ठका अनुसार बिहान ९ बजे बाट फ्वाईल पुरुष ब्यक्तिगत, सावर महिला ब्यक्तिगत र ईपी महिला ब्यक्तिगतका प्रतिस्पर्धा हुने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309