बुद्धिचाल : फुयालको अग्रता कायम नै

बुद्धीचालमा एनआरएनका आशिष फुयालको अग्रता कायम नै छ । उनले ५ चरणको खेल सकिँदा ४ दशमलव ५ अङ्क जोडेका छन् । उनले चौथो चरणमा नेपाल आर्मी क्लबका रुपेस जयसवाललाई हराए भने पाँचौं चरणमा नेपाल पुलिस क्लबका क्षितिज भण्डारीसँग बराबरी गरे । क्षितिज र रुपेसको ४ अङ्क छ । एनआरएनका शुसिल चौधरी, आर्मीका मिलन लामा, प्रदेश –१ का राजन सुबेदी, पुलिसका सुरबीर लामा, बागमतीका निकेन कुसाथा र एनआरएनएका कृष्ण थापाको ३ दशमलव ५ अङ्क छ । महिला तर्फ आर्मीकी सुजना लोहनी शिर्ष स्थानमा छिन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373