बेसबलमा राणाको निरन्तरता

असित शमसेर राणाको नेतृत्वलाई निरन्तरता दिदै नेपाल बेसबल तथा सफ्टबल संघको दोश्रो साधारण सभा सम्पन्न भएको छ ।
शनीबार सम्पन्न साधारण सभाले बिनोद कुमार भट्टराइ र प्रदिपकुमार खत्रीलाई उपाध्यक्षमा चयन ग¥यो । दिपक न्यौपाने महासचिव, विपिन बज्राचार्य सचिव तथा पद्मनाथ पौडेल कोशाध्यक्ष निर्वाचीत भए । सदस्यहरुमा रोहीत जङ्ग कुबँर, गिरमान गुरुङ्ग, टोपेन्द« तुफान राणा, प्रल्हाद लामीछाने, मनीष केसी, सञ्जय अर्याल, नारायण घर्ती, दामोदर फुयाँल, सृजना राना, बिरङ्गना सिंह र सबिना मल्ल निर्वाचीत भए । सबै पदमा निर्बीरोध भएको हो । निर्वाचन अधीकृत राष्ट्रिय खेलकुद परिषद्का अधीकृत चन्द्र राइले पद तथा गोपनीयताको सपथग्रहण गराए । यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेन्द« श्रेष्ठले साधारण सभाको उद्घाटन गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373