महासंघको सरसफाइ

अखिल नेपाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) हाताको सरसफाइ गरेको छ । सरसफाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादुर केसी, दक्षिण एसियाली खेलकुदको म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, महासंघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309