माचुसिमाको ग्रेडिङ

नेपाल माचुसिमा क्योकुसिन कराते संघको आयोजनामा एकदिने ग्रेडिङ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा शनिबार सम्पन्न भएको छ ।
ग्रेडिङमा ७० खेलाडीको सहभागिता रहेको थियो । माचुसिमाका ब्रान्च चिफ चौथो डान राजकुमार गुरुङले ग्रेडिङ सञ्चालन गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309