मुवाँथाइमा कक्षपतिको निरन्तरता

गणेशलाल कक्षपतिलाई अध्यक्षमा निरन्तरता दिदै राष्ट्रिय मुवाँथाइ संघ नेपालको चुनावी साधारण सभाले १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्वारोध चयन गरेको छ ।

उपाध्यक्षमा उमेशकुमार खड्का र निलम अधिकारी, महासचिवमा राजेश महर्जन, सचिवमा उत्तम गुरुङ र कोषाध्यक्षमा भिमा श्रेष्ठ रहेका छन् ।

विकेश देउला, दीपक तामाङ, अमर महर्जन, राजु कक्षपति, धनबहादुर ठकुरी, सन्तोष घलान, मनीष लिबी, कविकृष्ण मधिकर्मी, साजन माली, सुजाता पोखरेल र भूपेश शाक्य छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373