राखेपको वार्षिकोत्सवमा विविध कार्यक्रम

राखेपको ५३ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । पहिलो दिन बुधबार महिला कर्मचारीको म्युजिकल चेयर तथा केन्द्रका साथै ७५ जिल्ला तथा पाँच विकास क्षेत्रको कार्यालयमा दीपावली हुनेछ ।
बिहीबार रक्तदान हुनेछ । अन्तिम दिन शुक्रबार सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने छ । त्यसै दिन २५ र २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई क्रमशः दीर्घ सेवा पदक र परिषद् सेवा पदकबाट विभूषित गरिने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373