Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

राखेपद्वारा सात खेल संघको दर्ता खारेज

काठमाडौं, जेठ ३२ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मादर्ता रहेकाविभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ ।
नेपालफुटबल संघ, नेपाल जेनुइनमार्सल आर्ट संघ, नेपाल फ्युजनमार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपालआर्म रेस्लिङ संघ, नेपाललागु पदार्थ तथाएड्स संघ तथा नेपालकर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो ।
दर्ता भएएता साधारणसभानगराएको र निस्कृय रहेको राष्ट्रिय संघ छानविन समितिको प्रतिवेदनकाआधारमाहालपहिलो चरणमा सात संघको दर्ता खारेज गरिएको राखेपका प्रेस सल्लाहकार रोहितदाहालले जनाएकाछन् ।
२०७२ साल पुस २ गते राखेप सदस्यशान्ति सिंहको संयोजकत्वमा ३ सदस्यीयछानविन समितिगठनगरिएको थियो । राखेपद्वारा गठितउक्त समितिमा खेलकुदविकास विभागकाअधिकृत ज्ञानेन्द्र श्रेष्ठ सदस्यतथा खेलकुदप्रतियोगितातथा योजनाविभागकाअधिकृत शारङ्गिननिरौला सचिवथिए ।
फुटबल २०६५, जेनुइन २०६६, फ्युजन २०६७, योग २०६८,आर्म रेस्लिङ २०६५, लागु पदार्थ २०५७तथाकर्पोरेट २०६३ सालमा राखेपमादर्ता भएकाथिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464