राखेपमा इन्टरनेसनल वादो दर्ता

इन्टरनेसनल वादो फेडरेसन, नेपाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा १६६ औं संघका रुपमा दर्ता भएको छ ।
सुदर्शनराज विष्टको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा शम्भू तामाङ, मोहन महर्जन, मनीष जोशी, माधवप्रसाद त्रिपाठी र राजकुमार खत्री, महासचिवमा राजु सुवेदी, सचिवमा मथुराकुमार मास्के तथा कोषाध्यक्षमा सागर बेजु रहेका छन् ।
सदस्यमा रामबहादुर लामा, किरण डंगोल, मनिकृष्ण न्यौपाने, विजय खड्का, मिलन जोशी, रोशन श्रेष्ठ, अनिल पोखरेल, सुरेन्द्र बुढाएर, मुकेश महर्जन, भानबहादुर चन्द, दीपाकुमारी खड्का तथा उर्जना भण्डारी छन् । सदस्यमा राखेपका २ जना पनि प्रतिनिधि रहने छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373