राखेप उपाध्यक्ष र सदस्य सचिवलाई कराते महासंघको स्वागत
नेपाल कराते महासंघले राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष शिव कोईराला र सदस्य सचिव रमेश कुमार सिलवाललाई सम्मान गरेको छ । कराते महासंघका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले उपाध्यक्ष कोईराला र सदस्य सचिव सिलवाललाई मायाको चिनो प्रदान गरे ।
फेसबुक प्रतिक्रिया