राखेप प्रेस विज्ञप्ति

काठमाडौं, असोज १५ गते ।
नेपाल क्रिकेट संघ ९क्यान० को यहि असोज ६ गते चितवनमा भएको साधारण सभाले पुरुष/महिला क्रिकेट खेलाडीहरुको वर्गीकरण गरेको सम्बन्धी जानकारी विभिन्न सञ्चारमाध्यमबाट अवगत भयो । क्यानको उक्त निर्णयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वागत गर्दछ ।
साथै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको सम्बन्धमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ ।
क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारण समेत राखेपमा ७ दिन भित्र स्ष्टीकरण पेश गर्न निर्देशन दिइएको व्यहोराको पत्र आज बिहीबार क्यानका अध्यक्ष र सचिवलाई इमेल मार्फत पठाइएको छ।

प्रेस विज्ञप्ति
काठमाडौं, असोज १५ गते ।
नेपाल क्रिकेट संघ (क्यान) को यहि असोज ६ गते चितवनमा भएको साधारण सभाले पुरुष÷महिला क्रिकेट खेलाडीहरुको वर्गीकरण गरेको सम्बन्धी जानकारी विभिन्न सञ्चारमाध्यम अवगत भएकोमा क्यानको उक्त निर्णयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) हार्दिक स्वागत गर्दछ ।
साथै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको सम्बन्धमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ ।
क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारण समेत राखेपमा ७ दिन भित्र स्ष्टीकरण पेश गर्न निर्देशन दिइएको व्यहोराको पत्र आज बिहीबार क्यानका अध्यक्ष र सचिवलाई इमेल मार्फत पठाइएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373