लपु टेटे खेलाडी छनोट

काठमाडौं, असोज १७ गते ।
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७३ को मध्यमाञ्चल क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिताका लागि ललितपुरबाट सोमबार खेलाडी छनोट भएका छन् । समान ५–५ पुरुष÷महिला गरी १० खेलाडी छनोट भएको ललितपुर जिल्ला टेबलटेनिस संघका सचिव राजेन्द्र कपालीले जनाएका छन् ।
पुरुषमा राजकुमार शाही, विपुल महर्जन, रितिज जोशी, एलेक्स महर्जन र सुयोग कपाली रहेका छन् । महिलामा अनुष्का प्रसाईं, प्रमिशा कार्की, दिपिका श्रेष्ठ, निसी अवाले र निकिता कस्ति छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373