लामालाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषदले तालिम तथा प्रशिक्षण विभागले कराते प्रशिक्षक श्री दोर्जे लामालाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ ।
सदस्य सचिवस्तरिय निर्णयानुसार समान पद, श्रेणी तथा सेवा कायम रहने गरि कार्तिक २५ गते देखि लागु हुने गरि लामालाई तालिम तथा प्रशिक्षण विभागमा पदस्थापन सहित सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको विभागका निर्देशक नविन उप्रेतीद्वारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ ।
कराते प्रशिक्षक लामा काठमाण्डौ जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षण सेवामा अधिकृत तृतीय श्रेण्ीमा कार्यरत रहेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373