विभागीय प्रमुख थापा कोरोना संक्रमण मुक्त

काठमाडौं, मंसिर ३ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा कोरोना भाइरस (कोभिड– १९) संक्रमण मुक्त भएका छन् ।
पच्चीस दिनअघि थापा संक्रमित भएपछि होम आइसोलेसनमा थिए । थापाका अनुसार उनले बुधबार जाँचका लागि स्वाब दिएका थिए । बुधबारै उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309