विभागीय प्रमुख थापा कोरोना संक्रमण मुक्त

काठमाडौं, मंसिर ३ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा कोरोना भाइरस (कोभिड– १९) संक्रमण मुक्त भएका छन् ।
पच्चीस दिनअघि थापा संक्रमित भएपछि होम आइसोलेसनमा थिए । थापाका अनुसार उनले बुधबार जाँचका लागि स्वाब दिएका थिए । बुधबारै उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373