विशेषज्ञ नियुक्त गर्ने निर्णय

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पदपूर्ति समितिको बैठकले कर्मचारी सेवा शर्त नियमावली अनुसार समितिलाई आवश्यक पर्ने एक जना विशेषज्ञ नियुक्त गर्ने निर्णय गरेको छ ।
राखेपका सदस्य–सचिव समेत रहेका समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं समितिका सदस्य–सचिव सुरेश ढुंगानाले जनाएका छन् ।
त्यस्तै समितिले परिषद्मा मौजुदा स्वीकृत निर्णयसहितको दरबन्दी संख्या र स्वीकृत दरबन्दी भित्र रिक्त पद तथा श्रेणीसहितको संख्या परिषद्संग माग गर्ने निर्णय पनि गरेको समितिले जनाएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420