विश्व रक्तदान दिवस रक्तदान
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले विश्व रक्तदान दिवसका अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
किङ्स सोसियल क्लब, वे अफ लिभिङ पुनस्र्थापना केन्द्र र नेपालव रेडक्रस सोसाइटीको साझेदारीमा त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रम १ सय १० जनाले रक्तदान गरेको केन्द्रका प्रमुख दोबे तामाङले जनाएका छन् ।
फेसबुक प्रतिक्रिया