शिवानी एयर बुद्धिचाल आइतबारदेखि

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा ताम्राकार समाज ललितपुरको सह–आयोजनामा पाँचौं कामना सहकारी कप बुद्धिचाल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
स्विस लिग प्रणालीमा ११ चरणसम्म हुने प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ९८ हजार ४ सय रुपैयाँ रहेको छ । विजेताले १ लाख ८२ हजार ९ सय रुपैयाँ मूल्य बराबरको सालुटो मोटरसाइल प्राप्त गर्नेछ ।
साताव्यापी प्रतियोगिताको अनुमानित खर्च १४ लाख ५८ हजार रुपैयाँ रहेको आयोजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो । खेल जावलाखेलस्थित ताम्राकार समाजको भवनमा हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373