शुस्मा र मिनु एसियन गेम्सको दोस्रो चरणमा छनौट

एसियन गेम्सको दोस्रो चरणको छनौट अन्तर्गत आज भएको खेलमा महिला ५० किलो तौल समुहमा नक्सालका शुस्मा तामाङ्गले यच टू ओका अस्मित ादुवाललाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै दोस्रो चरणको छनौट पार गर्न सफलभएका छन् । भने ५४ किलो तौल समुहमाआर्मीकामिनु गुरुङ्गले बक्समाण्डुका अन्जली तेलीलाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजितगर्दै दोस्रो चरणको छनौट पार गर्न सफल रहेका छन् ।
त्यसै गरीमहिला  ५७ तौल समुहमाआर्मीकाचन्द्रकलाथापाले एपीएफकानितातामाङ्गलाई ५ः० को आधारमा पराजित गरे भने ६० किलो तौल समुहमाएपीएफका संगिता सुनारलाई टिएसीका वर्षा श्रेष्ठले वाकओभर दिईन् । त्यसै गरी महिला ६६ किलो तौल समुहमाएपीएफकाविनिताथापा मगरले आर्मीकानिरु गुरुङ्गलाई ५ः० को युनानिमस डिसिजनमा पराजितगर्दै विजयहासिलगरिन ।७५ किलो तौल समुहमाएपीएफका सरस्वति राना मगरले एपीएफबीकामनिता राईलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजितगरिन ।
पुरुषतर्फका खेलहरुमा ५१ किलो तौल समुहमाएनपीसीकाचन्द्र थापाले यचटुओकारविनथापालाई ३ः२को स्पिलिट डिसिजनको आधारमा पराजित गरे । पुरुष ५७किलो तौल समुहमाएचटूओका बुद्ध ग्याल्मो लामाले बोसीगाँउका सुलभमालीलाई ५ः० को आधारमा पराजित गरे । ६३.५ किलो तौल समुहमाएनपी सीकाभुपेन्द्र थापामगरले जेनेक्सकामौसम रानामगरलाई ५ः० को युनानीमस डिसिजनको आधारमा पराजित गरे । भने ७१ किलो तौल समुहमाआर्मीकादिपेश लामाले सुदूरका भरत चन्दलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरे । त्यसै गरी पुरुष ८० किलो तौल समुहमाआर्मीकादिपकश्रेष्ठले बक्समाण्डुमा मनोज तामाङ्गलाई ५ः० को आधारमा पराजित गरे भने पुरुष ९२ किलो तौल समुहमाएपीएफका रविन नेपालले गण्डकीका दिपक सुनवारलाई वाकओभरको डिसिजनको आधारमा पराजित गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छनोट प्रतिस्पर्धाको अवलोकन गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373