शेर्पा उपाध्यक्षमा मनोनित

काठमाडौं, साउन १६ गते ।
जेकेएफ गोजुरियो केन्बुकान कराते संघको उपाध्यक्ष साङ दोर्जे शेर्पा उपाध्यक्षमा मनोनित भएका छन् । संघका अध्यक्ष एलबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले शेर्पालाई उपाध्यक्षमा मनोनित गरिएको संघकी महासचिव समेत रहेकी राष्ट्रिय खेलकुद परिषद्की सदस्य अस्मिता गुरुङले जनाएकी छन् ।
मनोनयनसंगै केन्द्रीय कार्यसमितिको संख्या १५ पुगेको छ । अब दुई सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373