सञ्जय र राकेश भारत जाँदै

भारतको नयाँ दिल्लीमा तेश्रो दक्षिण एसियाली कराते प्रतियोगिताका दौरान हुने अन्तर्राष्ट्रिय निर्णायक तथा कोच परीक्षामा सहभागी हुन निर्णायक सञ्जय रन्जित र कोच राकेश श्रेष्ठ बुधबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
उनीहरुलाई पूर्व उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । कार्यक्रम सेप्टेम्बर २२ देखि २५ तारिखसम्म हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373