सदस्य सचिवद्वारा खेलकुद बचत साधारण सभाको उद्घाटन

खेलकुद वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्दै राखेपमा आबद्ध कर्मचारीको सुविधालाई ध्यानमा राखि संस्थाले राम्रो काम गरेको धारणा व्यक्त गरे ।
उद्घाटन सत्रमा संस्थाका अध्यक्ष सुमन भट्ट, सचिव महेश महर्जन, कोषाध्यक्ष प्रकाश महर्जन र लेखा समितिका संयोजक शैलेन्द्र श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309